मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यूएईविरुद्ध नेपालको कमजोर प्रदर्शन

lokaantar.com · Tue Mar 22 01:02:17 GMT 2022

विश्व क्रिकेट लिग २ त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल सोमबार घरेलु टिम संयुक्त अरब इमिरेट्स (यूएई)सँग ९९ रनले पराजित भएको छ ।

चालू प्रतियोगितामा यूएईविरुद्ध नेपालको यो दोस्रो हार हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)