मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृह मन्त्रालयमा दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा

barnanmedia.com · Wed Feb 25 23:01:06 GMT 2026

गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभाको निर्वाचन (फागुन २१ गते) लाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा गरिरहेको छ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा भइहरेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचानलका साथै जिल्ला समन्वयको कामलाई प्रभावकारी बनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)