मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

barnanmedia.com · Wed Oct 07 23:03:56 GMT 2026

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीक साथै मनसुनी वायुको प्रभाव समेत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)