कांग्रेसको आधिकारिकता विवाद: सर्वोच्चले दियो फैसला पुनरावलोकन गर्न अनुमति
reportersnepal.com · Thu Aug 06 09:47:10 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरवलोहन गर्न अनुमति दिएको छ।
बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले यसअघिको फैसला पुनरवलोकन गर्न अनुमति हुने आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)