काठमाडौं महानगरका सरकारी स्कुलका विद्यार्थीले अब ४ जिपिए ताक्नेछन्, विद्यार्थीलाई विज्ञबाटै विशेष 'कोचिङ'
barnanmedia.com · Wed Feb 25 23:12:21 GMT 2026

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधारका लागि छ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ।
गत वर्षका लिइएको एसईई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजनाअनुरूप विशेष कक्षा सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)