मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वर्षाले धानबालीमा क्षति

ratopati.com · Wed Oct 07 23:18:59 GMT 2026

बाँके । बुधबार परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठुलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ ।

हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठुलो क्षति पुर्‍याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताए । उनका अनुसार किसानले १५० बिगाहा रोपेको बीउ धानमा वर्षाले क्षति पुर्‍याएको छ । स्याहार्ने बेला वर्षाले क्षति पुर्‍याएपछि आगामी वर्षको लागि धानको बीउ अभाव हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)