मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

khabarhub.com · Wed Oct 07 23:19:44 GMT 2026

काठमाडौँ – २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६ अक्टोबर ८ तारिख। असोज कृष्ण पक्षको त्रयोदशी तिथि । विश्व दृष्टि दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ । चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ । साथीको सहयोग मिल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)