रास्वपा सांसद यादवको भाषणले भाँडियो गोलबजारको श्रद्धाञ्जली सभा
ekantipur.com · Thu Aug 06 09:49:10 GMT 2026

रास्वपा सांसद यादवको भाषणले भाँडियो गोलबजारको श्रद्धाञ्जली सभा
गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको सम्झनामा आयोजना गरिएको श्रद्धाञ्जली सभामा रास्वपा सांसद तपेश्वर यादवको भड्काउ अभिव्यक्तिका कारण कार्यक्रम बीचमै भाँडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)