आईपीयूको १५३औँ महासभामा नेपालले पेस गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइ बहुमतका साथ छनोट
barnanmedia.com · Wed Oct 07 23:12:22 GMT 2026

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेस गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइ बहुमतका साथ छनोट भएको छ ।
महासभामा सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालले (हिमाली तथा अन्य जोखिमयुक्त क्षेत्रमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धिका लागि तत्काल संसदीय कदम) शीर्षकको आपत्कालीन एजेन्डा प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)