संसदीय छानबिन समितिको निष्कर्ष : बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको पुष्टि हुने आधार भेटिएन
nayapatrikadaily.com · Fri Jul 29 00:24:00 GMT 2022
आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी
संसदीय विशेष छानबिन समितिले चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश भएको पुष्टि हुने आधार नभेटिएको निष्कर्ष निकालेको छ । समितिले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)