नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा
khabarhub.com · Thu Aug 06 10:00:11 GMT 2026

काठमाडौं – नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि पाँच जना सर्टलिस्टमा परेका छन् ।
अर्थ मन्त्रालयको ‘कार्यकारी निर्देशक छनौट तथा सिफारिस समिति’ले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि प्राप्त आवेदनहरूमध्येबाट पाँच जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनौट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)