मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुख्य प्रशिक्षकको राजीनामापछि नेयमारले दिए सन्यासको संकेत

ratopati.com

ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् । उता प्रशिक्षक टिटेले भने राजीनामा दिने बताइसकेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा दिने बताइसकेका थिए ।

१-१ को बराबरी पछि २०१८ को उपविजेता क्रोएसियासँग पेनाल्टीमा हार्दै विश्वकपको दाबेदार टोली क्वार्टर फाइनल चरणबाट बाहिरिएको छ । ६१ वर्षीय टिटेले ब्राजिलको प्रबन्धकको रूपमा ६ वर्ष काम गरेपछि आफू ‘शान्तिमा जान लागेको’ बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)