दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
khabarhub.com · Thu Aug 06 10:00:59 GMT 2026

दाङ – दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ ।
दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३३६ हेक्टर छ । झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)