कांग्रेस आधिकारिकता विवाद ब्युँतियो, सर्वोच्चले दियो पुनरावलोकन अनुमति
ekantipur.com · Thu Aug 06 10:02:18 GMT 2026

कांग्रेस आधिकारिकता विवाद ब्युँतियो, सर्वोच्चले दियो पुनरावलोकन अनुमति
अब कांग्रेस विवाद निरूपणका लागि तीन न्यायाधीशको इजलासमा फेरि सुनुवाइ हुनेछ । सभापतिमा गगन थापालाई आधिकारिकता दिने फैसला ठिक थियो कि थिएन नन्ने विषयमा अब बहस हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)