नाट्टा निर्वाचन २०२६/२८: पर्यटन उद्यमी प्रदीप आचार्यको उम्मेदवारी घोषणा
nepalpress.com · Thu Aug 06 10:04:31 GMT 2026

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी कार्यकाल (२०२६–२०२८) को निर्वाचनका लागि पर्यटन व्यवसायी प्रदीप आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका आचार्यले पर्यटन व्यवसायीको हकहित संरक्षण, संस्थागत सुदृढीकरण तथा पर्यटन क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै उम्मेदवारी घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)