मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

ratopati.com · Wed Feb 25 23:40:03 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)