सप्तरीमा उम्मेदवारद्वारा पार्टी परित्याग, अर्काे उम्मेदवारलाई समर्थन
rajdhanidaily.com · Wed Feb 25 23:44:50 GMT 2026

राजविराज । राजनीतिमा दल फेरबदल तथा एक अर्कालाई सर्मथन गर्नु समान्य कुरा भइसकेको छ । तर, प्रतिस्पर्धामा उत्रिसकेका उम्मेदवारले नै चुनावको मुखमा दल फेरबदल गर्नू र आफनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्नू नौलो राजनितीक सुरुवात भएको मान्नु पर्ने भएको छ ।
यस्तै अवस्थाको सुरुवात भएको छ सप्तरीमा । पछिल्लो पटक नेपाल जनता पार्टीबाट समानुपातीक तर्पmका उम्मेदवार विजय गुप्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)