कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड
barnanmedia.com · Wed Oct 07 23:39:32 GMT 2026

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कृषि मौसम सल्लाहसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)ले वीरेन्द्रनगरमा आयोजना गरेको दुईदिने गोष्ठी बुधबार सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)