फ्रान्स-पोर्चुगल बराबर, हंगेरीलाई जर्मनीविरुद्ध अग्रता
hamrokhelkud.com · Wed Jun 23 19:51:40 GMT 2021
बिहीबार, असार १०, २०७८
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफ को अन्तिम चरणको खेल चलिरहेको छ । पहिलो हाफमा पोर्चुगल र फ्रान्स बराबरीमा रहँदा हंगेरीले भने आफ्नो कप्तानको गोलको मदतले जर्मनीविरुद्ध अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)