तस्बिरहरुमा गर्मी बढेसँगै काठमाडौंमा छाता किन्नेको भीड
kalakarmi.com · Mon Jun 08 10:24:27 GMT 2026

काठमाडौं- देशभर चर्को घामले गर्मी बढ्दै जाँदा काठमाडौं उपत्यकाका पसलहरुमा छाताको माग र बिक्री बढेको छ ।
घाम होस या वर्षाबाट बच्न सर्वसाधारणले छाता प्रयोग गर्न थालेपछि बजारमा विभिन्न रंग र डिजाइनका छाताको किनमेल बढेको हो । छाता दैनिक आवश्यक वस्तुको रूपमा प्रयोग हुन थालेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)