उपाधिसहित नेपाल एसियन गेम्समा छनोट
nepalviews.com · Mon Jun 08 10:22:56 GMT 2026
काठमाडौं । नेपालले एसियन गेम्स् क्रिकेट छनोटको उपाधि जितेको छ ।
सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा सोमाबार भएको फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस विधिमार्फत १९ रनले पराजित गर्दै उपाधि जितेको हो । यससँगै नेपाल एसियन गेम्समा च्याम्पियनका रूपमा २० औं संस्करणको एसियन गेम्सका लागि छनोट भएको छ । हङकङ उपविजेताका रूपमा छनोट भएको छ । नेपाल लगातार दोस्रोपटक एसियन गेम्समा छनोट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)