यस्तो बन्यो रास्वपा ‘टिम रामेछाप’, मुख्य नेतृत्वमा संस्थापककै निरन्तरता
nepalpress.com · Mon Jun 08 10:23:34 GMT 2026

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्लाको पहिलो अधिवेशनबाट संस्थापक नेताहरुकै नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको छ । अधिवेशबाट रमेश रायमाझी अध्यक्ष,मोहन कार्की उपाध्यक्ष र दिलवहादुर थापा सचिव चयन भएका छन् । अन्य सबै पदाधिकारी र सदस्य पनि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तो छ,रास्वपा रामेछाप जिल्ला कार्य समिति:
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)