भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन
barnanmedia.com · Wed Oct 07 23:47:25 GMT 2026

सार्वजनिक जीवन यात्राको २५ औँ वर्षगाँठ मनाइरहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन गर्नुभएको छ ।
गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको आफ्नो सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहनुभएको छ । प्रधानमन्त्री मोदी सन् २००१ को अक्टोबरमा पहिलोपटक गुजरातको मुख्यमन्त्री बन्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)