अमरेशको प्रहार- नेपाललाई नर्थ कोरिया बनाइँदैछ, सरकारमा राष्ट्रियता छैन
nagariknews.nagariknetwork.com · Thu Aug 06 10:28:16 GMT 2026

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय सेवा दल विधेयकमाथि छलफलका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सरकारले देशलाई उत्तर कोरियाको पथमा लैजान खोजेको आरोप लगाएका छन्।
बिहीबार समितिको बैठकमा बोल्दै सांसद सिंहले सरकार सैनिक शासनतर्फ अग्रसर भएको र समाजलाई अति-सैनिकीकरण गर्न खोजेको दाबी गरे। उनले प्रधानमन्त्री बालेन्द्र शाहमाथि पूर्वराजा महेन्द्रको पञ्चायती पथ पछ्याएको आरोप समेत लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)