ट्रेलरमा ‘मास्टर्नी’: झल्कियो आमा र छोरीको भावनात्मक सम्बन्ध (भिडियो)
kalakarmi.com · Thu Aug 06 10:34:44 GMT 2026

काठमाडौं- आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको पहिलो फिल्म ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक पोस्टर र टिजरबाट दर्शकले फिल्मको कथावस्तु बारे केही अनुमान लगाएका थिए । आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागी आमाले के गर्न सक्छिन् भन्ने पोस्टर र टिजरको भावलाई फिल्मको ट्रेलरले झन् प्रस्ट्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)