कांग्रेस विवादसम्बन्धी मुद्दा पुनरवलोकन गर्न सर्वोच्चको अनुमति
makalukhabar.com · Thu Aug 06 10:38:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेश पुनरवलोकनको माग गर्दै दायर निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)