अबको एक महिनापछि यी एन्ड्रोइड डिभाइसबाट ‘गुगल असिस्टेन्ट’ सेवा हट्ने, जेमिनाईले लिनेछ स्थान
techpana.com · Thu Aug 06 10:30:24 GMT 2026

काठमाडौं । गुगलले एन्ड्रोइड फोन, ट्याब्लेट, स्मार्टवाच र अन्य सम्बन्धित डिभाइसहरूमा लामो समयदेखि उपलब्ध गराउँदै आएको आफ्नो भर्चुअल सहयोगी ‘गुगल असिस्टेन्ट’ लाई हटाउने तयारी गरेको छ । आगामी ५ सेप्टेम्बरदेखि यो सेवा हटाउन सुरु गरिने र यसको स्थान गुगलकै एआई च्याटबट जेमिनाईले लिने छ ।
प्रविधि क्षेत्रको जानकारी दिने चर्चित पोर्टल ९टु५गुगल का अनुसार, गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई ईमेल पठाएर ५ सेप्टेम्बरदेखि यो परिवर्तन क्रमशः लागु हुने जानकारी दिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)