पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर
barnanmedia.com · Thu Aug 06 10:30:55 GMT 2026

प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरूको प्रगति अत्यन्तै कमजोर रहेको बताएकी छन् ।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल क्रममा उनले यस्तो बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)