मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म निषेधाज्ञा लागू, अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द

onlinekhabar.com · Thu May 13 00:43:53 GMT 2021

३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)