नेपाली कांग्रेसका पूर्वसभापति देउवा साउन २६ गते हङकङबाट स्वदेश फर्कंदै
corporatenepal.com · Thu Aug 06 10:38:13 GMT 2026

काठमाडौं । करीब १ वर्ष अघि जेन्जी आन्दोलनका क्रममा आक्रोशित युवाहरुको आक्रमणमा परेका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हङकङबाट यही साउन २६ गते स्वदेश फर्किने भएका छन् ।
स्वास्थ्य उपचारका क्रममा त्यहाँ रहेका देउवा यही २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट डा. प्रकाशशरण महतले जानकारी दिए । उक्त दिन राति ९ः४५ बजे देउवा स्वदेश आइपुग्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)