सिरहाको सद्भाव सभा बिथोलियो, रास्वपा सांसदको भनाइले चर्कियो विवाद
kalakarmi.com · Thu Aug 06 10:42:42 GMT 2026

जनकपुरधाम- सिरहाको गोलबजारमा हिन्दु–मुस्लिम सद्भाव र सामाजिक एकताको सन्देश दिन आयोजित संयुक्त श्रद्धाञ्जलि कार्यक्रम रास्वपाका सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवादमा परेको छ ।