मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण
reportersnepal.com · Thu Aug 06 10:51:51 GMT 2026

काठमाडौँ, २१ साउन । राष्ट्रियसभामा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत भएको छ ।
सभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले गृहमन्त्री सुधन गुरुङसँग स्पष्ट जानकारी माग गरेकी हुन् । उनले मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे गम्भीर हुन आग्रह गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)