मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कम्युनिस्ट पार्टीले बुझायो समानुपातिक सूची

baahrakhari.com · Mon Dec 29 19:23:37 GMT 2025

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उमेदवारको सूची बुझाएको छ । मध्यरातमा निर्वाचन आयोगमा सूची बुझाएको हो ।

नेकपाले खस आर्यबाट ३२ जना, आदिवासी जनजातिबाट ३३, मधेसीबाट १८, दलितबाट १५, मुस्लिमबाट पाँच र थारुबाट सातजनाको नाम सूचीमा राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)