‘असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति छैन’
nepalnews.com · Thu Aug 06 11:02:53 GMT 2026

काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएकी छन्।
राष्ट्रिय सभा बैठकमा बिहीबार महिलाका लागि सरकारले अघि बढाएको निःशुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)