डलर, पाउन्ड र कुवेती दिनारको मूल्य बढ्यो, युरो पनि उकालो
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, बेलायती पाउन्ड र कुवेती दिनारसहित अधिकांश प्रमुख विदेशी मुद्राको मूल्य अघिल्लो तुलनामा बढेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)