मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

टिकटक लाइभबाट जुवा खेल्ने खेलाउने पक्राउ

annapurnapost.com · Fri Jan 13 01:08:00 GMT 2023

काठमाडौं : काठमाडौं उपत्यकामा जुवाडेहरुले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् ।

यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसहरुले सामान्य आफ्नो रमाइलाका लागि सानासाना भिडियोहरु तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)