कांग्रेस महाधिवेशन : विश्वप्रकाशसहित यी ३ नेता चुनावअघि नै विजयी
himalpress.com · Thu Oct 08 00:37:46 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा दुई पदाधिकारी र एक केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र केन्द्रीय सदस्य महिला (काठमाडौँ उपत्यका)तर्फ डा।अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)