प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज भेटवार्ता हुँदै
Ujyaaloonline.com · Sat Sep 23 01:06:18 GMT 2023
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजदेखि शुरु भएको छ । संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री राति नै न्युयोर्कबाट चीन भ्रमणमा निस्कनुभएको हो।
प्रधानमन्त्री प्रचण्ड चीनको हाङ्झाउमा हुने एसियाली खेलुकदको उद्घाटन समारोहमा सहभागी हुन र त्यसपछि द्विपक्षीय भेटवार्ता गर्नको लागि चीन जानुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)