संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता
ekantipur.com · Thu Aug 06 11:13:50 GMT 2026

संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता
बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–७ निवासी २८ वर्षीय स्वागत निरौला रहेका छन् । उनी इन्दुवा हाइड्रोपावरमा सुपरभाइजरका रूपमा कार्यरत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)