सेनालाई सस्तो बनाइएको जेनजी अभियन्ता मिराजको गुनासो
nagariknews.nagariknetwork.com · Thu Aug 06 11:12:35 GMT 2026

जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्।
उनले सामान्य घटनामा समेत अत्यधिक बल प्रयोग र नेपाली सेनाको परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)