विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा दुई जना पक्राउ
rajdhanidaily.com · Mon Jun 08 10:29:14 GMT 2026

काठमाडौं । भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा करार सेवामा कार्यरत ग्राउण्ड ह्याण्डेलिङ स्टाफ छन्।
ग्राउण्ड ह्याण्डेलिङमा कार्यरत वायुसेवाका कर्मचारीले काउन्टर सेटिङ गर्ने गरेको सुराक पाएपछि अध्यागमन विभागले त्यस’bout अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
नेपाल प्रहरी
काठमाडौँ