भवन बनेको चार वर्षसम्म सञ्चालनमा आएन विषादी परीक्षण प्रयोगशाला
ekantipur.com · Thu Aug 06 11:17:48 GMT 2026

भवन बनेको चार वर्षसम्म सञ्चालनमा आएन विषादी परीक्षण प्रयोगशाला
सल्यानको कपुरकोटमा निर्माण भएको विषादी परीक्षण प्रयोगशाला उपकरण जडान र प्राविधिक अभावका कारण चार वर्षदेखि सञ्चालनमा आउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)