मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रमोद खरेलले खोजेको मौलिक आवाज, जुम्लाकी सृष्टि बुढाले बनाइन् ‘सलल कर्णाली’ लाई भाइरल (भिडियो)

kalakarmi.com · Mon Jun 08 10:30:04 GMT 2026

काठमाडौं- नेपालका लोकप्रिय गायक प्रमोद खरेलले सार्वजनिक गरेको नयाँ गीत ‘सलल कर्णाली’ अहिले सामाजिक सञ्जाल तथा युट्युबमा तीव्र रूपमा भाइरल भइरहेको छ ।

गीत सार्वजनिक भएको छोटो समयमै लाखौं दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ भने श्रोताबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ भने यसको मौलिक कर्णाली भाका र भावनात्मक प्रस्तुतिको प्रशंसा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)