बुकिन लेकमा चर्दै गरेका याक तथा चौँरीहरु
nepalbahas.com · Mon Jun 08 10:21:41 GMT 2026

बुकिन लेकमा चर्दै गरेका याक तथा चौँरीहरु
२५ जेठ, जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-४ स्थित ठूलो बुकिन लेकमा चर्दै गरेका याक तथा चौँरीहरु र आसपासको मनोरम दृश्य। ठूलो बुकिन क्षेत्र चरनको लागि उपयुक्त मानिए पनि कठिन भूगोलका कारण पशुपालक कृषकहरुले पशु चौपाया जोखिमपूर्ण तरिकाले यहाँ लैजाने गरेका छन् । तस्बिर: सुशीलबाबु थकाली: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)