टन्सिल निको बनाउन अपनाउनुस् यी घरेलु उपाय
lokaantar.com · Fri Apr 22 17:15:00 GMT 2022
काठमाडौं -
टन्सिल मासिनलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)