लुम्बिनीका मन्त्री भण्डारीलाल अहिरलाई पदमुक्त गर्न जसपा नेपालको माग
baahrakhari.com · Mon Jun 08 10:28:15 GMT 2026

काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिरलाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।
अदालतको फैसलालगत्तै कानुनी स्थितिको आधिकारिक जानकारी गराए पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले न्यूनतम राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य–मान्यताको ख्याल नगरेको जसपा नेपालको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ