सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)
ratopati.com · Thu Aug 06 11:27:51 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै सरुवाबारे जानकारी दिएको हो।
सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयानुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा भएको व्यवस्था तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)