युक्रेन र रुसद्वारा एकअर्कामाथि भीषण ड्रोन आक्रमण, तेल प्रशोधन केन्द्रदेखि आवासीय क्षेत्रसम्म लक्षित
kendrabindu.com · Thu Aug 06 11:26:18 GMT 2026

काठमाडौं । युक्रेन र रुसबीचको द्वन्द्व पुनः चर्किएको छ। दुवै देशले एकअर्काको भूभागलाई लक्षित गरी ठूलो संख्यामा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसका दुईवटा ठूला तेल प्रशोधन केन्द्र (यारोस्लाभ्ल र बास्कोर्तोस्तान) मा दूरगामी ड्रोन आक्रमण गरेको पुष्टि गरेका छन्। यारोस्लाभ्लस्थित रुसकै ठूलामध्येको एक ‘स्लाभनेफ्त-यानोस’ तेल रिफाइनरीमा भएको आक्रमणपछि ठूलो मात्रामा कालो धुवाँको बादल देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)