‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)
khabarhub.com · Thu Aug 06 11:28:55 GMT 2026

काठमाडौं – बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, काठमाडौं परिसरमा बनाइएको कार्यालय बिहीबार उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)