नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो: साढे चार अर्बभन्दा बढीको कारोबार
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर २,६५४ दशमलव १५ विन्दुमा पुगेको छ।
बजारसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६२ अङ्कले घटेर ४६४ दशमलव ७३ मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक १ दशमलव ०३ अङ्कले घटेर १८२ दशमलव २६ र सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ९१ अङ्कले घटेर १५७ दशमलव ३४ मा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)